राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन’ -बिजुक्छे

कार्तिक १७, २०७४-नेपाल मजदुर किसानका अध्यक्ष नारयाणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् । आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बिजुक्छेले बताए । भक्तपुरमा रफत सञ्चार क्लवको साक्षात्कारमा उनले नयाा पुस्ता पनि जिम्मेवारी बहन गर्न … Continue reading राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन’ -बिजुक्छे